भदैँ  १ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज रातीबाट सुरु हुँदैछ ।

आज राती  सात खेल सुरु हुने बताइएको छ । उद्घाटन खेलमा लिभरपुलले भ्रमणकारी टोली स्टोक सिटीको सामना गर्नेछ ।

 यसैगरी, साविक विजेता म्यानचेष्टर युनाईटेडले स्वान्सि सिटीसँग र अर्को खेलमा आर्सनलले एष्टन भिल्ला संग भिडन्त हुदै छ ।यस सिजनको  लिगमा  कुल २० टोलीले  सहभागिता  जनाएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।