भदौँ । केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको टोलीद्धारा शुक्रबार गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको आरोपमा राजिव गुरुङ अर्थात डन दिपक मनाङे पक्राउ परेका छन् ।
 मनाङेलाई बिभिन्न समयमा  अबैध तरीकाबाट सम्पती  कमाएको  आरोपका साथै गुण्डागर्दीमा प्रत्यक्ष रुपमा लागेर सम्पती कमाएको आरोप लागेको छ ।
१४ करोड ७३ लाख ३१ हजारभन्दा बढी अवैध सम्पत्ति भएको दावी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरीएको थियो ।
मनाङेलाई  आइतबार अदालत पेस गरिने  बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।