न्यूयोर्कमा एक जना युवती गिनिज बुकको वर्ल्ड रेकर्ड तोड्न टाटो प्रदर्शन गर्दै । गिनिज बुकमा अहिलेसम्म २२ सय ७० जनाले अन्डरवेयर टाटो प्रदर्शन गरेर रेकर्ड राखेकोमा अहिले २२सय ७१ जनाले अन्डरवेयर टाटो प्रदर्शन गर्ने आशा आयोजकले व्यक्त गरेका छन् ।
तस्बीरः एपीएफ
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।