साउन १५ । बलिउड अभिनेता रणबीर कपुर भड्किलो प्रेममा फसेपछि आमाबुवा चिन्तित बनेका छन् ।

रणबीर र उसकी प्रेमिका कैटरिना कैफको अर्धनग्न तस्बीर म्यागेजिनमा छापिएपछि बाबुआमा ऋषि कपुर र नितु सिंहले आक्रोश पोखेका हुन् ।

गुपचुप रुपमा कट्रिना कैफसँगको अफयेर चलिरहेको अवस्थामा कैटरिनासँगको सम्बन्धलाई लिएर सञ्चार माध्यममा निकै चर्चा हुन थालेपछि बाबुआमालाई पीर परेको हो ।

यसरी निजी जीवनका कुरा बाहीर आउँदा छोराको करिअर नै संकटमा पर्ने भन्दै कुनै जमानीकी चर्चित अभिनेत्री समेत रहेकी नितु निकै चिन्तित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।