बिनायक पनेरु 
श्रावण ६। झाडापखाला लागेर समयमै उपचार नपाउदा कैलालीको  गाबिस सुगरखालमा एक महिलाको ज्यान गएको छ ।
 कैलाली सुगरखाल गाबिस १ राप्सा गाउकी ३२ बर्षिया नर्मा देबी थापाको   मृत्युभएको  हो  ।
  झाडा पखाला लागेपछी समयमै उपचारको लागी स्वास्थ्य संस्थामा नलैजादा गए राती उनको  गएराती मृत्युभएको मृतकका श्रीमान दिपक थापाले बताए ।

 झाडा पखालाको कारण राप्सा गाउमा ४५  जना  भन्दा बिरामी परेको स्थानियबासीले बताएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।