साउन । यतिबेला टेलिभिजनका पर्दामा दुइ अविवाति अभिनेत्रीले सौता झेलिरहेका छन् ।
उनीहरुमा अभिनेत्री रीमा विश्वकर्मा र तितोसत्यकी दीपा श्री निरौला रहेका छन् ।
टेलिसिरियल ‘तीतो सत्य’मा लामो समयदेखि श्रीमान श्रीमतीको भूमिका रहँदै आएका दीपकका कान्छी श्रीमती भएर रिमा भने पर्दामा आएकी हुन् ।
जेठी श्रीमती दीपाले ढुकुटीमा पैसा डुबाएका कारण घर लिलाम हुनबाट जोगाउन पैसावाल कान्छी श्रीमतीलाई दीपकले ल्याएका हुन् ।
रीमा यसरी भने यो भन्दा अघिल्लो तितो सत्यको श्रृंखलामा भित्रिएकी हुन् । उनीहरुको भूमिकालाई यतिबेला निक्कै मन पराइएको छ ।
रीमा कसरी भित्रिइन् त भन्ने तीतो सत्यको भिडियो हेर्न यस भन्दा अघिल्लो श्रंखला यो हो:
तितो सत्य Tito Satya 11 July 2013
यो हप्ताको भने यो लिंकमा क्लिक गर्नुहोस् :
Comments