बिहीबार मध्याह्न कालिमाटीस्थित तरकारी बजारमा हिसाबकिताव गर्दै व्यापारी । ठिक पछाडी पनि पैसा गन्दै अर्की महिला व्यापारी । बिहान व्यापार भएपछि त्यहाँ मध्याह्नपख सबै व्यापारीले हिसाब किताब गर्ने गर्दछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।