![]() |
आपत्तिपछि हटाइएको दृश्य । |
असार २८ । चलचित्र किन किनको ट्रेलरमा राखिएको नायिका अरुणिमा लामाको न्यूड सिन लिम्बुवानको धम्कीपछि हटेको छ ।
उक्त दृश्य राखे चलचित्र चल्न नदिने लिम्बुवानले बताएपछि नांगो दृश्य हटाएर फिल्मको नयाँ ट्रेलर सुरु गरिएको छ ।
लिम्बुवान चलचित्र संघको चेतावीपछि उक्त अरुणिमाको दृश्यमा राजेश हमालको दृश्यले रिप्लेस गरिएको नयाँ ट्रेलरमा देख्न सकिनेछ ।
तर यसअघिको पुरानो ट्रेलर भने यस्तो थियोः
Comments