जेठ २८ । रोल्पामा आज साँझ एक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

लिवाङबाट जुङार जाँदै गरको जीप कोटगाउँमा दुर्घटना भएको हो । जीप दुर्घटना भएको स्थान विकट स्थानमा रहेकाले भर्खरै मात्रै त्यहाँ प्रहरी पुगेर उद्धार कार्य सुरु गरेको छ ।

घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।