जेठ २४ । गएराती वर्षा पछि आएको बाढीका कारण महोत्तरीको डुम्रे खोलाले बगाउदा ३ जनाको मुत्यु भएको छ ।

माईस्थान गाविस– ७ बस्ने ६० वर्षीया जयमाया लुङ्गेली र ३५ वर्षीया सोमनी मगर ४५ वर्षीया पञ्चमया लुङ्गेली रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

 मुत्यु हुनेको सब खोलाको किनारमा भेटीएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।