जेठ २१ । प्रमुख भनिएका मधेसी मोर्चासहित चार दल र वर्तमान मन्त्रीपरिषदका विरुद्ध आन्दोलनरत दलहरुले आन्दोलन झनै चर्काउने निर्णय गरेका छन् ।

नेकपा–माओवादी, फोरम नेपाल र संघीय समाजवादी पार्टीका शिर्ष नेताहरु सम्मिलित आज बसेको बैठकले सरकार विरोधी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेका हुन् ।

बैठकले अहिलेको दलको कार्यशैलीप्रति आपत्ति समेत जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।