जेठ १७ । सर्वसाधारणलाई धाकधम्की दिई अवैधरूपमा रकम असुली गर्ने लमजुङ जिल्लाको पसगाउँ–३ घर भई हाल पोखरा उपमहानगरपालिका वडा नं १२ सिङ्गापुरेटोल बस्ने थलबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

यस्तै पोखरा– ९ नयाँबजारस्थित थकाली भान्सा घरमा अवैधरूपमा जुवातास खेल्दै गरेको अवस्थामा नगद रु ३५ हजार ७०० र ताससहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।