टेलिभिजनबाट प्रसारित हुने एक कार्यक्रममै कार्यक्रम सञ्चालकले एक महिलाको स्तनबाट दुघ चुदिएि भन्दा तपाईलाई पत्यार नलाग्न नि सक्छ । तर, नेदरल्याण्डको एक घटनाले भने अब पत्याउनै पर्ने भएको छ ।

शनिबार राति प्रसाण हुने एक कार्यक्रममा डच टेलिभिजन प्रस्तोताले स्तन चुसिदिएपछि सबै आश्चर्यमा परेका हुन् ।

धेरै मानिसहरु त टेलिभिजनमा के हुँदैछ भनेर अचम्ममा परेका थिए ।

प्रस्तोता पल दे लेउले आफ्नो मनोरञ्जनात्मक कार्यक्रममा महिलाहरुको एउटा समुह बोलाएका थिए । ती महिलाहरुको समुहले आमाहरुको दुध साट्ने कार्यक्रम चलाइरहेका छन् । राम्रोसंग दुध नआाउने आमाहरुले उनिहरुको कार्यक्रमबाट फाइदा लिइरहेको बताइएको छ ।

अन्तर्वार्ता लिने क्रममा प्रस्तोताले एक महिलाहरुको समुह समक्ष आमाको दुध मिठो हुन्छ कि हुन्न भनेर सोधे र आमाको दुधा खाने पनि इच्छ राखे ।

एक महिलाले स्तनबाट तत्काल बोत्तलमा दुध निकालेर दिइन तर उनले सिधै स्तनबाटै दुध चुस्न चाहेको बताए ।

ति महिलाले प्रत्युत्तरमा स्तनमा नटोक्ने भए स्तनबाट दुध चुस्न अनुमति दिइन यसरी भिडियोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।