यिनी नै हुन् विश्वमै ठूलो स्तनकी सुचीमा ७ औं नम्बरकी अमेरिकी टेलिभिजन स्टार ल्यान्सी वाइल्ड । उनलाई आफ्नो स्तन ठूलो भएकोमा गर्भ भने लाग्दैन, बरु ठूलो स्तनका कारण सुत्न अप्ठ्यारो हुने गरेको र आफ्ना छोराछोरीका अगाडि स्तनका कारण थोरै लाज लाग्ने गरेको दुखेको पोख्ने गरेकी छन् ।

आफ्नो स्तनको १२ औं पटक प्लास्टिक सर्जरी गरेसकेकी ल्यान्सी ६ सन्तानकी आमा हुन् ।

४५ वर्षीया ल्यान्सीलाई ठूलो स्तन भएकै कारण मिल्दो ब्रा भेट्टाउन समेत गाह्रो पर्ने गरेको छ । यिनै ल्यान्सी केही समय अगाडी भने मियामी समुन्द्री तटमा देखिएकी थिइन् । कसरी त देखिइन् त फोटोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।