बैशाख १९ । काभ्रेको मेथिनकोट गाविस–५ भेडाबारीमा चितुवाले एक बालकको ज्यान लिएको छ ।
बुधबार राति घरबाट झण्डै ढेड किलोमिटर टाढा लगेर मेथिनकोट–५ का केशव भूर्तेलका दुई वर्षीय छोरा मोहन भूर्तेललाई चितुवाले खाएर छाडेको अवस्थामा नजिकैको जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
Comments






