बैशाख १७ । बाजुरा पाण्डुसेन–७ बस्ने मुटु गुरुङका घरमा सोमबार बिहानको खाना खाएपछि निजका १४ वर्षीय छोरा वीरेन्द्रको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य तीन जना अशक्त भएकाले उपचारका लागि स्थानीय अस्पतालमा लगिएकामा दुई जनाको समेत उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।