राजधानीका बिभिन्न सुन पसलमा प्रहरी , बाणिज्य बिभाग, गुणस्तर तथा नाप तौल बिभागको संयुक्त टोलीले छापा मारेको छ ।
सुनको मुल्यमा उतार चढाब भइरहेका बेला नक्कली सुनको मिसावट, जोख्ने मेसिनमा गडबढी लगायतका गुनासा आएपछि छापा मारिएको प्रहरीले जनाएको छ ।
Comments






