हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीको घोडासँग खिचिएको एउटा टपलेस फोटो लिलामीमा बिक्रि गर्न राखिने भएको छ ।

लण्डनको क्रिष्टी अक्शन हाउनसमा आगामी मे महिनामा एन्जेलिनाको उक्त टपलेस फोटो लिलामी बिक्रिका लागि राखिने भएको हो ।

कलात्मक आर्ट जस्तो लाग्ने उनको उक्त प्राकृतिक फोटो लिलामीमा बेच्न लागिएको एजेन्सीहरुले उल्लेख गरेका छन् । लिलामीमा राख्न लागिएको उनको टपलेस फोटोमा स्तनमा घोडाले मुख राखेको देख्न सकिन्छ ।

सन् २००१ मा फोटोग्राफर डेबिड ल चैपेलीले खिचेको उक्त तस्वीरलाई द वाईल्ड अफ फोटोग्राफीको नाममा लिलामीमा राख्न लागिएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।