बैशाख ५ – उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
उक्त तालिका अन्तर्गत कक्षा १२ को परिक्षा २०७० बैशाख १७ गते देखि सुरु भएर बैशाख २९ सकिने छ भने कक्षा ११ को परिक्षा भने बैशाख ३१ गते बाट सुरु भइ जेष्ठ १० गते सम्पन्न हुने उल्लेख छ ।
उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने २०७० सालको कक्षा १२ र कक्षा ११ को नियमित एवं आंशिक परीक्षार्थीहरूको (संगीत र संस्कृत विषय समूह समेत) वार्षिक परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने छ:

Comments







