चीनको कमजोर वृद्धि तथ्याङ्क तथा साइप्रसले आफ्नो सुनभण्डारको केही भाग बेच्ने योजना बनाएपछि सुन सस्तिएर दुई वर्ष अगाडीकै भाउमा पाउन थालिएको छ । यसरी सुन सस्तिदा बिहे गर्नेलाई भने सुन किन्दा सुनौलो अवसर भने झै भएको छ भिडियोमा हेर्नुहोस्
Comments