आजभोलि नेपाली नायिका निशा अधिकारीको चर्चा निक्कै चुलिएको छ । तर उनले फिल्मका त्यस्तो केही गरेर भने होइन । उनी विश्वको सर्वोच्च शिखर सगरमाथा छढ्ने कुराले उनको चर्चा चलेको हो । यी नै सगरमाथा चढ्ने योजना बुनेकी नायिका निशा यसो भन्छिन् । भिडियो अन्तरवार्ता हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।