चैत १३ – रंगहरुको पर्व होलीमा रंग मात्र देखिएन कतै कतै मोसो पनि देखियो । कतै रंगै रंगले रंगाइएका अनुहार देखिए भने कतै कालो इनामेलले पोतिएका अनुहार देखिए । होलीको मौकामा राजधानीका विभिन्न ठाउँमा देखिएका दृश्यलाई हेर्नुहोस्  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।