चैत १ – प्रमुख चार राजनीतिक शक्तिबीच सहमति जुटेपछि अहिले बिहान ९ बजे प्रधानन्यायाधीशलाई चुनावी प्रधानमन्त्रीको सपथ खुवाइँदैछ ।
बुधबार मध्यरातमा भएको सहमति अनुसार बिहीबार बिहान ९ बजे रेग्मीलाई दलहरुले सपथ खुवाउन लागेका हुन् ।

दलहरुले वहालवाला प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज नै पूर्ण इजलासमा सुनुवाई हुने भएकाले त्यस अगाडी सरकारी कार्यालय खुल्न अगाडी नै ९ बजे रेग्मीलाई सपथ खुवाउन लागेका हुन् ।
Comments







