फागुन ३० – भाडा बृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले आज ६ बजेदेखि १० बजेसम्म भाडाका र सरकारी सवारी साधनहरु चल्न दिएका छैनन् ।

विशेष गरी तल्लो तहकै लागि यो आन्दोलन फलदायी हुने भएपनि आफ्नो निजि सवारी साधन नहुने तल्लो तहका विद्यार्थीहरु सबैभन्दा बढी मर्कामा परेका छन् ।

चक्काजाममा निजी सवारी साधनलाई भने चल्न दिइएको छ । यस्तै, १० बजेसम्म सरकारी गाडी गुड्न दिइने भएकाले सरकारी कर्मचारीलाई भने मस्ती नै मिलेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।