फागुन १९ – हृदयघात पछि अचेत अवस्थामा बैंककको समितिभेज अस्पतालमा उपचार गराईरहेका पुर्वयुवराज पारस शाहको होस खुलेको छ ।
अहिले भर्खरै अस्पतालले जारी गरेको विज्ञप्तिमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ ।
Comments








