फागुन १ – नेपाल आयल निगमले खाने पकाउने ग्यासको भाउ बढाएर प्रतिसिलिण्डर २१ सय रुपैयाँ पुर्याएको छ ।
तर त्यसमा घरायसी प्रयोजनका लागि भने सरकारले प्रतिसिलिण्डर ५ सय ५० रुपैयाँ अनुदान दिने बताएको छ ।
Comments