फागुन १ – एकीकृत माओवादीबाट अलग भएर बनेर नेकपा–माओवादीले जनवादी क्रान्तिको बाटो कठिन भएपनि इतिहासको गतिलाई कसैले रोक्न नसक्ने उदघोष गरेको छ
अठारौं जनयुद्ध दिवसको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्दै माओवादीले यस्तो जनाएको हो ,

उक्त शुभकामना सन्देशमा सबै सहिद परिवारजन, बेपत्ता योद्धाहरुका परिवारजन र घाइते अपाङ्ग योद्धाहरुप्रति पनि हामी सम्मान व्यक्त गर्दै उत्पीडित जनसमुदाय र सर्वहारा वर्गको मुक्तिका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लािग पुनःप्रतिबद्धता गरिएको छ । शुभकामनाको पूर्ण पाठ तल रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।