प्रहरीको तछाडमछाडपछि नेपाली सयौँ कलाकारलाई जेल कोचियो (भिडियोसहित)

चलचित्र बिकास बोर्डमा चलचित्र क्षेत्रकै व्यक्ति हुनुपर्ने माग राखेर आन्दोलनरत् कलाकर्मीलाई प्रहरीले लछारपछार गर्दै म्यानमा हालेर कारागारसम्म पुर्याएको छ ।


आन्दोलनको छैटौँ दिन बिहीबार उनीहरुलाई सिंहदरबारको पूर्वीगेटमा धर्ना दिईरहेको अवस्थामा उठाएर लगेको हो ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि कलाकर्मीहरु भने झनै आक्रोशित बनेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।