काठमाडौं २४ भदौ

नेपाल आइडलको अन्तिम चारबाट तीनमा प्रवेशका लागि गएराती नजिता प्रकाशित भएको छ । जसबाट सागर आले बाहिरिएका छन् भने अब फाइनलका लागि निशान भट्टराई, बुद्ध लामा, प्रताप दासले भिड्ने भएका छन् ।

सागर आले बाहिरिने क्रममा आफू खुसी रहेको र नेपाल आइडलका विषयमा विभिन्न टिकाटिप्पणी नगरिदिन आफ्नो फ्यानहरुसँग आग्रह समेत गरे । उनी बाहिरिएपछि सामाजिक सञ्जालमा उनको समर्थनले सद्भाव छरिरहेका छन् ।

 त्यति मात्र होइन नेपाल आइडलको प्रशारण भईरहेको बेला र नतिजा प्रकाशितपछि विभिन्न किस्सा समेत बने । अतिथि बनेका वसन्त चौधरीलाई गीत गाउनै नआउनेदेखि धेरै विज्ञापन बजेको तथा बिच बिचमा केपी ओलीसँग लिएको अन्तरवार्ता धेरै देखाएको विषय समेटिए । जसमध्ये केही यस्ता छन्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।