आँखै अगाडी महिला हिंसाको कहाली लाग्दो पहिरो (भिडियोमा)

महिला हिंसा नियमित जस्तै बन्न थालेको छ । यो कहाली लाग्दो घटना देशका विभिन्न ठाउँमा बारम्बार घटिरहेको छ । यस्तै फेरि सर्लाहीमा दुःखद खबर थपियो । जहाँ ममता महतो मृत फेला परेकी छन् । उनलाई श्रीमानको मारेको प्रहरीको आशंका छ । बाँकी भिडियोमा हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।