ऋतुले कसैलाई पक्षपात गर्दैन तर नांगा छन् उनीहरु (भिडियोमा)

रुकुमका मात्रै होइन सबै वादी समुदायको हालत उस्तै छ तर विशेष गरी रुकुमका वादीहरु कठ्याङग्रिएर भोकभोकै ओडार र खोलाको किनारमा बस्न बाध्य छन् । जुन सरकार आएर भाषण दिए पनि यो जाडोमा उनीहरुसँग एक सरो लुगा पनि छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।