दुर्इ करोड मानिसहरूले भाग लिइएको एक सर्वेक्षणमा शार्लिन चोपडा र सनी लियोन सबैभन्दा बढी रुचाइएकोमा परेका छन् ।
उनीहरुले कयौं स्वदेशी तथा विदेशी सुन्दरीहरूलाई समेत पछाडी पारेका हुन् ।
सार्लिन र सनीले इन्टरनेशनल वेबसाइट आस्कम्यानको टप ९९ डिजायरेबल वूमन अफ २०१३ मा ६३ औं स्थान प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख छन् । जुनसर्भेमा संसारभरका दुइ करोड मानिसहरूले भाग लिएका थिए । यस दौडमा केट मोस र बिपासा बसु उनीहरू भन्दा पछाडी रहेका छन् ।
त्यसो त यसअघि याहूले भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन २०१२ मा अनलाइन सर्चमा सबैभन्दा अगाडी रहेकी सेलिब्रिटीको रुपमा घोषित गरेको थियो ।
Comments








