युरो कप २०१२ अन्तर्गत सेमिफाइनलको खेल सम्पन्न भएको छ । आजको खेलमा जर्मनीलाई २–१ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको छ ।
अब इटाली र स्पेनबीच युरोकपका लागि भिडन्त हुने भएको छ । 
–  पेलान्टीमा जर्मनले एक गोल फिर्ता गरेको छ । 

– खेलको ७० औँ मिनेट जाँदासम्म पनि इटाली २–० गोलको अग्रतामा खेल खेलिरहेको छ । जर्मनीले गोल फिर्ता गर्न निक्कै कसरत गरे पनि सफल हुन सकेको छैन ।

 – खेलको पहिलो हाम सकिएको छ । पहिलो हाफमा इटाली जर्मनीमाथि पूरै हाबी हुँदै २ गोल हान्न सफल भएको छ ।

– इटालीले फेरि दोस्रो गोल थपेको छ । जर्मनी भने शून्यमै अहिलेसम्म सिमित छ ।

– निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलको २० औँ मिनेट जान नपाउँदै इटालिले गोल गरेपटि जर्मनी गोल फिर्ता गर्न कसरतरत रहेको छ । खेलमा ३२ औँ मिनेट गएको छ ।

–  इटालिले पहिलो एक गोल गरेको छ ।

– खेलको १५ औँ मिनेट जाँदासम्म दुवै टोलि आक्रमक रुपमा गोलरहित खेलिरहेका छन् । जर्मनीले अलि बढी दबाब दिएको छ ।

– Are you looking for a way to watch Germany vs Italy Live Stream Online Euro 2012 Semi-final Free. Welcome football fans







Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।