असार १२ – मनसुनसँगै लगातारको वर्षाका कारण खोला तथा नदीहरुमा पानी बढेपछि लोडसेडिङ घटेको छ ।
नेपाल विद्युत प्राधिकरणले आजबाट दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो । यो सँगै अब दैनिक ५ घण्टा मात्र लोडसेडिङ हुनेछ ।

अहिले विद्युतको माग ९ सय ६० मेगावाट रहेकोमा आन्तरिक उत्पादन र भारतबाट आयात भएको समेत गरी ५ सय ९० मेगावाट मात्र अपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।
लोडसेडिङको नयाँ तालिका (New Load-shedding Schedule) तल हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।