बलिउड नायिकाहरूमा स्तनको आकार ठूलो बनाउने विषयले बेलो बेला ठूलै चर्चा पाउँछ । हुन त उनीहरुका लागि यो कार्य कुनै अचम्मित होइन । न त कुनै नौलो छ उनीहरुका लागि ब्रेस्ट सर्जरीको विषय ।
तर इन्टरटेनमेन्ट मिडिया न हुन् ह्वात्तै चर्चामा ल्याईदिन्छन् यस्ता विषय । त्यस्तै पछिल्लो समयमा नायिका दीपिका पादुकोणको नाम पनि ब्रेस्ट सर्जरीमा जोडिएपछि उनले पनि चर्चा नपाउने त कुरै रहेन ।
अचेल पहिले भन्दा दीपिकाको स्तन उन्नत, हिष्टपुष्ट र पोटिलो छ रे । बलिउडमा यस्तै हल्ला चलेको छ । जो कोही पनि दिपिकाको स्तनको प्रशंसा गर्छन् । दीपिका भने त्यस्तो प्रशंसाबाट दिक्क छिन् ।
यता, जुम टिभीले समते भनेको छ हामीलाई लाग्छ उनले पक्कै ब्रेस्ट सर्जरी गराएर आफ्नो छाती आकर्षक बनाएकी हुन् । उनको फिगर पहिलेजस्तै स्लिम र परफेक्ट त छँदैछ, उनका स्तन पनि निकै उन्नत लाग्छन् ।
उनकै नजिककाको भनाई मान्ने हो भने चाँही दीपिकाले ब्रेस्ट सर्जरी गरेको दुई महिना भैसकेको छ ।
|