असार ८ – नेपाली
लभ स्टोरीमा
खप्पीस अभिनय
गरेर दर्शकको
मन जित्न
सफल नायक
आर्यन सिग्देलको
कोठामा गएराति
एक्कास आगलागी
भएको छ

 लगभग तीन महिना
अघि लाजिम्पाटको
डेराबाट महाराजगंज
सरेका अभिनेता
आर्यन सिग्देलको
कोठामा आगलागी
भएको हो
मध्यरातमा किचेनका ग्यास
लिग भएर
आगलागी भएको
बुझ्न आएको
छ ।
आगलागीबाट ठूलो क्षति नभए पनि
किचेनका केही
समना जल्नका
साथै अमरदीपको
दाहिने हात
आगोले जलेको
छ ।
आर्यन च्याट गरेर
लिविंग रुममा
बसिरहेका बेला
किचेनमा आगलागी
भएको उनका
साथी अमरदीपले
बताएका छन्
। जसबेला
अमरदीप भने
खाना बनाईरहेका
थिए ।
अमरदीप प्रोडक्सन  कन्ट्रोलर
गणेश सापकोटाका
जेठा छोरा
हुन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।