पोखरा । पोखरा विमान दुर्घटनामा भएको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको शव भेटिएको छ । चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा अझै तीनजना भेटिएका छैनन् ।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए ।
Comments







