काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महशुस भएको छ । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।

काठमाडाैं र पुर्वी क्षेत्रमा भुकम्पकाे धक्का महसुस भएकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।