काठमाडौं ३ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले केही समयमा बालुवाटारमा राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

सम्बोधनबाटै उनले राजीनामाको घोषणा गर्ने बताइएको छ । हिजै उनले राजीनामा दिने तयारी गरेका थिए ।

निर्वाचन सम्पन्नसँगै नतिजा समेत सार्वजनिक भईसकेकाले उनले राजधानी दिन लागेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।