राइट टु रिजेक्टको तयारीमा आयोग

फागुन २१ । निर्वाचन आयोग राइट टु रिजेक्टको तयारीमा लागेको छ । छिट्टै हुने संविधानसभाको उप निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था गर्ने तयारीमा निर्वाचन लागेको हो ।

सर्वोच्च अदालतले अबदेखि हुने सबै निर्वाचनको मतपत्रमा मत दिन्न भन्ने कोड राख्नुपर्ने फैसला गरेपछि आयोगले यसबारे प्रक्रिया अगाडि बढाएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।