काठमाडौं २७ भदौ
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएपछि उनले राजीनामा दिएका हुन् । उनले विज्ञप्ति जारी गरेर नेपाल प्रहरीबाट अलग भएको घोषणा गरेका छन् ।
हेर्नुहोस् उनको प्रैस वक्तव्य

Comments