काठमाडौं २७ भदौ

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले राजीनामा दिने तयारी गरेका छन् । सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएपछि उनले नैतिक रुपमा राजीनामा दिने तयारी गरेका हुन् । स्रोतका अनुसार उनले भोली राजीनामा दिने तयारी गरेका छन् ।

बरियतामा एक नम्बर तथा कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको दाबी गर्दै सर्वोच्चमा दायर रिट मंगलबार खारेज भएपछि सिलवालले राजीनामा सोचमा पुगेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।