शनिबार राजधानीमा आयोजित एक तीज विशेष कार्यक्रममा महानायक राजेश हमाल पनि घुमी घुमघुमी नाचेका छन् ।
राजधानीको नयाँ बानेश्वर स्थित इन्द्रेणी फुड लेण्डमा आयोजित भव्य कार्यक्रममा गायक, मोडल, हास्यकलाकार सँगै नायक र नायिकाको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा महानायक राजेश हमाल, हास्यकलाकार मनोज गजुरेल, दीपकराज गिरी, सिताराम कट्टेल, किरण केशी, आरपी भट्टराई लगायतले सम्बोधन सहित विभिन्न प्रस्तुति पस्किएका थिए भने कार्यक्रममा नायिका निशा अधिकारी, रेजिना उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा महानायक राजेश हमाल समेत यसरी नाचे भिडियो हेर्नुहोस
Comments








