
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
पक्राउ परेका दुई माओवादी नेतालाई छाडियो
चैत १६ मतदाता नामावली सङ्कलन गर्ने कार्यमा अवरोध पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादीका दुईजना नेतालाई रिहा...
घर कलहको झोंकममा आमाले विष खुवाएर छोरी मारिन, आठ महिने छोरा...
चैत १५ - घर कलहको झोंकमा आमाले विष खुवाउँदा दुई वर्षीया एक बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक...
गण्डक क्षेत्रमा फेरि पनि भारतीयको रजाइँ
चैत १५ - नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा नेपाल हितकारी कोषअन्तर्गत निर्माण भएको भारतीय मुख्य पश्चिमी गण्डक नहरको भित्रिभाग पुनः भत्किएको छ ।
...
अमेरिकी राष्ट्रपतिले अनाधिकृत आप्रवासीहरुलाई कानुनी हैसियत प्रदान गर्ने
पुरुषोत्तम ढकाल, भर्जिनिया - राष्ट्रपति बराक ओबामाले आफ्नो दोस्रो कार्यकालको पहिलो सत्र अप्रिल दोस्रो साताबाट बिपक्षी रिपब्लिकन, विज्ञहरुको सुझाव र सहमति सहित करिब...
मलेसिया घटनाप्रति सर्वस्त्र निन्दा
चैत्र १५ - केही दिन अगाडी मलेसियामा नेपाली माथि भएको आक्रमणको सरकारले कमै मात्रामा चासो देखाएपछि सर्वस्त्र निन्दा र चासो बढेर गएको छ...







