
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
सर्वोच्चको आदेशः रेग्मीले मन्त्रीपरिषद अध्यक्ष हुँदा प्रधानन्यायाधीश भन्न नपाउने
चैत्र ५ – अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले मन्त्रीपरिषदको अध्यक्ष हुँदासम्म प्रधानन्यायाधीशको जिम्मेवारीबाट हट्नुपर्ने अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले...
निर्वाचनको तयारी रोक्न लिम्बुवानको पत्र, नरोकी अघि बढेमा निम्तने क्षतिको जिम्मेवार...
चैत्र ५ - संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगलाई तयारी स्थगित गर्न पत्र पठाएको छ ।
लिम्बुवानले...
प्रचण्डद्वारा राजाका मान्छेलाई अख्तियार प्रमुख बनाउन प्रस्ताव, देश नै आश्चर्य र...
चैत्र ५ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहीकालिन सरकारका एक हस्ती लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने प्रस्ताव...
भ्रष्टचारको सजाय सकेर पूर्वमन्त्री गुप्ता जेलबाट बाहिरिए
चैत्र ५ – सर्वोच्च अदाललते भ्रष्टचारी ठहर गरि जेल पठाइएका पूर्व मन्त्री जयप्रकाश गुप्ता आफ्नो जेल सजाय पुरा गरेर आज जेल मुक्त भएका छन्...
जसका ५ जना श्रीमान छन् , उनले पालैपाले उनीहरुसँग बिताउनुपर्छ
चैत्र ५ – रुढीवादी र परम्परागत मुल्य मान्यताका कारण भारतको एक स्थानमा अहिले पनि एक जना महिलाले सामुहिक पुरुषको पत्नी बन्नु परिरहेको छ ।
पौराणिक...
ज्यान मार्ने धम्कीसहित महिलालाई घर निकाला
चैत ५ – पर्वतको पाखापानी गाविसकी एक महिलालाई परिवारका सदस्यले ज्यानमार्ने धम्कीसहित घर निकाला गरेका छन् ।
पाखापानी गाविस– १ की डिलकुमारी क्षेत्रीलाई श्रीमान्...







