
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
नयाँ आइजी नबन्दासम्म नेपाल प्रहरीको कमाण्ड पोखरेललाई जिम्मा
फागुन ३ काठमाडौं । नेपाल प्रहरीका प्रमुख छनोटमा विवाद देखिएपछि तत्कालका लागि प्राविधिक तर्फमा अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई निमित्त महानिरक्षकको जिम्मेवारी दिइएको छ...
सँगै पढ्छन् नाति–बज्यै, ४४ वर्षमा ‘कखरा’ सिक्दै सानुमाया
प्रकाश धौलाकोटी/रासस
तेह्रथुम, ३ फागुन । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएकाे छ । पढ्ने उमेरमा...
बैंककै कर्मचारीले चोरेको २३ लाख पराल र सिरानीमुनी फेला
धनगढी ३ फागुन । एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ।
धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको...
पुरानै शक्तिहरुले जनताको अधिकार सिंहदरबार केन्द्रित गर्न खोजे : प्रधानमन्त्री
काठमाडौं ३ फागुन
नेकपा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दलले स्थानीय निर्वाचनमा तहको निर्वाचन गर्न नचाहेको भन्दै पुरानै संरचनामा निर्वाचन गराउन...
बाबुरामको पार्टी पनि संसदमा
काठमाडौं २ फागुन
व्यवस्थापिका संसदको सदस्य (सांसद) पद त्यागेर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराईको पार्टी पनि अब संसदमा देखिने भएको छ ।
भट्टराई संयोजक...
पत्रकार महासंघ केन्द्रीय कार्यालयमा ताला लाग्यो
काठमाडौं, २ फागुन । सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
सोमबार युनियनले सञ्चारग्राम तिलगंगा...





