
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन
धनगढी, ४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका छन् ।
इलाका प्रहरी...
एमालेले राधाकृष्ण मैनालीलाई कारवाही गर्ने
काठमाडौं ४ फागुन । नेकपा एमालेले आफ्नै पार्टीका नेता राधा कृष्ण मैनालीलाई कारवाही गर्ने भएको छ । मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ भन्ने...
एनसेलको सिममा अब फ्री फेसबुक
काठमाडौं । एनसेलको सिममा अब सित्तैमा फेसबुक चलाउन मिल्ने भएको छ । बधुबार (आज) देखि एनसेलले आफ्नो सिममार्फत सामाजिक सञ्जाल फेसबुक नि:शुल्क चलाउन पाउने...
८ गतेभित्रैै निर्वाचन मिति घोषणा तयारी
प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त
काठमाडौं ४ फागुन । सरकारले फागुन पहिलो साता नै स्थानीय निर्वाचन मिति घोषणा गर्ने तयारी अगाडी बढाएको छ । प्रधानमन्त्री...
राप्रपा अध्यक्षका लागि थापा र लोहनीको दौधुप
काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन ६ देखि ९ गते सम्म राजधानीको भृकुटीमण्डपमा हुन गइरहेको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र...
स्थानीयवासीकाे धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार
गौशाला, ४ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मङ्गलबार एक कार्यक्रमबीच धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ८८ हजार सहयोग गरिएको छ ।
महोत्तरीको बर्दिबासमा एकीकृत नमुना...






