
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
स्थानीय तहको विरोधमा २५ दिनदेखिको खोटाङ सडक बन्द फिर्ता
खोटाङ १८ माघ । स्थानीय तह पुनःसंरचनाको विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन साता अघि सुरु भएको अनिश्चितकालिन सडक बन्द फिर्ता भएको छ । सिफारिस...
त्रियानब्बे प्रतिशत भूकम्पपीडितलाई अनुदान
काठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।
प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४...
राप्रपाको खुट्टा सरकारमा, हात मुख एमालेसँग
काठमाडौं १८ माघ
वर्तमान सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारमा छ भने...
प्रधानमन्त्रीको मोर्चालाई तीन प्रश्न, देउवाले सोधे, चुनाव हुनै नदिने त ?
१) निर्वाचनको तयारी गर्दा के हुन्छ ?
संविधान संशोधन विधेयक अगाडि बढाउँदै निर्वाचन आयोगलाई स्थानीय तह चुनावको तयारी गर्न भन्यो भने के हुन्छ भनेर प्रधानमन्त्री...
निजी फार्मेसीको भन्दा पाँच गुणा सस्तो, नब्बेको औषधि एघार रुपियाँमै
काठमाडौं १८ माघ
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालनमा ल्याएको छ । गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नै...
आयोगलाई १०० दिन दिने प्रधानमन्त्रीको जनाउ
काठमाडौं १७ माघ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन मिति घोषणका लागि आवश्यक छलफल र परामर्शलाई तिब्र पारेका छन् ।
आज कांग्रेस र मधेसी मोर्चासँग...





