
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
एसएलसी पूरकको परीक्षाफल सार्वजनिक, ६६.९३ प्रतिशत उत्तिर्ण
काठमाडौं ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ ।
परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात्...
सिरहाको माडरमा स्वचालित पेस्तोलसहित एक पक्राउ
३१ भदौ । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ...
दिक्तेल नगरपालिकामा खानेपानी व्यवस्थापनको चुनौती
खोटाङ, ३१ भदौ । खोटाङको दिक्तेल नगरपालिकामा खानेपानीको समस्या झनै जटिल बन्दै गएको छ । नजिकमा पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाइमा ध्यान नदिनु...
वार्ताको ढोका खुल्ला राख्ने मधेसी मोर्चाको निर्णय
काठमाडौँ, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानका विषयवस्तुमा प्रमुख राजनीतिक दलसँग छलफल गर्न वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
मोर्चाआबद्ध चार...
चालिस दिनदेखि बन्द नवलपरासीका विद्यालय अझै खुलेनन्
परासी, ३१ भदौ । नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौँ बालबालिकाको भविष्य अन्योलमा परेको छ ।
मधेसमा...
नेपालको संविधान २०७२ संविधानसभाबाट पारित
काठमाडौं ३१ भदौं । नौ वर्षको अनवरत् प्रयासपछि अन्ततः संविधानसभाले ‘नेपालको संविधान २०७२’ पारित गरेको छ । बुधबार साँझ संविधानको एकमुष्ट विधेयकमा मतदान हुँदा...








