
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
अदालतबाट दोषी प्रमाणित भई फरार रहेका ११३ अभियुक्त पक्राउ
कञ्चनपुर, ३ मङ्सिर । अदालतबाट दोषी प्रमाणित भई विभिन्न मुद्दामा सजाय तोकिएका फरार ११३ अभियुक्त कञ्चनपुरमा एक वर्षका अवधिमा पक्राउ परेका छन् ।
सुदूरपश्चिम क्षेत्रीय...
विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा बिचल्ली
म्याग्दी, ३ मङ्सिर । म्याग्दीका एक व्यक्तिको विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा मानसिकरुपमा विक्षिप्त भएर निधन भएपछि परिवार बिचल्लीमा परेका छन् ।
पैसा...
सहभागिताका आधारमा संविधान जारी गरौं : मोर्चा
काठमाडौँ, ३ मङ्सिर । एकीकृत नेकपा माओवादी निकट संयुक्त राष्ट्रिय मोर्चाले परिवर्तन र पहिचानलाई संस्थागत गर्न सहभागिताका आधारमा संविधान जारी गर्न आग्रह गरेको छ...
वैदेशिक रोजगारमा जानेको सङ्ख्या दोब्बरले बढ्यो
मङ्सिर ३ । दार्चुलाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
चालु आर्थिक वर्षमा दार्चुलाबाट मात्र करिब ५०० बढी युवा विदेश पलायन...
रोल्पाको धबाङमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
रोल्पा, ३ मङ्सिर । हत्या गरी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले मङ्गलबार सार्वजनिक गरेको छ ।
शनिबार राति धबाङ–४ का ५३...
नायिका केकीको घर लिलाम गर्ने बैंकको चेतावनी
मंसिर । नायिका केकी अधिकारी जमानीमा बसेर बुवा आमाको नामबाट बैंकबाट लिइएको ऋण तिर्न नसक्दा बैंकले घर लिलाम गर्ने चेतावनी दिएको छ ।
कुनै पनि...








